सानी तर ठुलो प्रतिभा, कुनै चलेको गायिका भन्दा कमको छैन उनको गायकी यति लोभलाग्दो प्रतिभा हुँदा हुँदै पनि उनि ओझेलमा परेकी छिन । जस्को नाम हो सबिना योङहाङ लिम्बु । उनको प्रिय बाबाले छाडेर गए पछि त उनको शंघर्स झन पेचिलो बनेको छ । उनिसंग हामीले कुराकानी गरेका छौ तलको भिडियोमा क्लिक गरेर हेर्नुहोला ।
सानी क्युट नानीको ओझेलमा परेको लोभ लाग्दो प्रतिभा जस्को रुवाउने कहानी

Gopi Krishna Limbu

















प्रतिक्रिया दिनुहोस्