राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले सुक्रबार काठमाडौँमा फुटपाथमा व्यापार गर्न पाउनपर्ने भन्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा उत्रिएकाहरुले ‘फुटपाथमा उचित व्यवस्थापन गर , लुटिएको सामान फिर्ता गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, मौलिक आधिकार कार्वाव्न्यन गर, श्रमजीवी वर्ग जिन्दावाद, विना विकल्प हामीलाई धोका दिन पाइदैन, कम गर्ने हाम्रो रहर हैन हाम्रो बाध्यता हो’, जस्ता नारा र प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका हुन् ।


















प्रतिक्रिया दिनुहोस्