नेपालले केन्या संगको ३ एकदिवसीय खेल सृंखलाको पहिलो एकदिवसीय खेलमा केन्याले नेपाललाई २१९ रनको लक्ष्य दिएको छ । घरेलु टोलिले नैरोवीस्थित जिमखाना मैदानमा ४८.१ ओभरमा २१९ रन बनाउन सफल भएको हो ।
केन्याको तर्फाबाट राकेप र कोलिन्सले १३० रनको शतकीय साझेदारी गरेर आफ्नो टोलिलाई उकासेका थिए भने नेपालको तर्फ बाट सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए ।


















प्रतिक्रिया दिनुहोस्