हेलिकप्टरबाट उत्रिएर पूजाले अर्कैलाई हाले अंगालो, आकाशलाई सम्हालिन गाह्रो

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 2, 2022 02-Sep-2022, Fri
0 Min Read
Aa
puja aakash

नेपाली कथानक चलचित्र सम्हालिन्छ कहिले मनको एकदमै नयाँ तरिकाले प्रचार गरिएको छ । उक्त फिल्मको नायक आकास, पुजा र सोनम हेलिकप्टरबाट झरेर प्रचार प्रसार गरेका छन । सो क्रममा नायिका पुजा सर्माले नायक सोनमलाइ अंगालो हालेर आइ लभ उ भन्दै किस गरे पछि यता आकासलाई सम्हालिन निकै गारो परेको दृश्य देख्न सकिन्छ ।

सबै रिपोर्ट हेर्न तलको भिडियोमा क्लिक गर्नु होला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja