कक्षा १२को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बस्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 2, 2022 02-Sep-2022, Fri
1 Min Read
Aa
NEB

सुक्रबार अपरान् साढे ४ बजे देखि कक्षा १२को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बसेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए अनुसार सम्पूर्ण तैयारी भएको र बोर्डले निर्णय गरेपछि नतिजा प्रकाशित गरिने बताएका छन् ।

स्रोतका अनुसार यस पाली नन् ग्रेडिङ प्रणालीका अनुसार नतिजा प्रकासित गरिने छ । बोर्डका अनुसार परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए ।

प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा कम आएमा यस पाली पुनः परीक्षा दिनु पर्ने बोर्डले जनाएको छ ।

नतिजा हेर्नको लागि बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result गेर हेर्न सकिनेछ । बोर्डले जनाए अनुसार १६००मा एसएमएस गरेर पनि हेर्न सकिने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja