निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज बिहान ११ बजे देखि पुनः सुरु भएको छ ।
यस आघि गत बिहिबार बसेको समितिको बैठक २ घण्टासम्म मात्र चलेको र समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्न बाकी रहेकाले बैठक आज बिहान बाट सुरु भएको जानकारी प्राप्त भएको छ ।
जबराले यस आघि सोधिएको प्रश्नहरु मध्ये ६ वटा प्रश्नको मात्र जवाफ दिएका छन् भने उल्टै उनले न्यायधिसलाईनै प्रश्न गरेर आइरहेका छन् ।


















प्रतिक्रिया दिनुहोस्