नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली आगामी निर्वाचनको लागी झापा-५ बाट सिफारिस

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 5, 2022 05-Sep-2022, Mon
0 Min Read
Aa
केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली आगामी मंगिर-४ गते हुने निर्वाचनको लागी झापा-५ बाट प्रतिनिधि सभा उमेद्वारमा सिफारिस भएका छन् ।

जानकारी अनुसार वलीको नाम क्षेत्रिय समितिको बैठकले सर्वसम्मत सिफारिस गरेको हो । उनले २०७४ सालमा पनि ५७ हजार १ सय ३९ मत ल्याएर डा. खगेन्द्र अधिकारीलाई हराउदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja