साउन २३ गते देखि बन्द गरिएको मनकामना केबलकार शनिबारदेखि पुन: संचालनमा आउने भएको छ ।
जानकारी अनुसार केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि बन्द गरिएको थियो ।
यस संगै सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिङ गर्ने काम पनि गरिएको जानकारी दिएको छ ।


















प्रतिक्रिया दिनुहोस्