छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप आजबाट सुरु

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 6, 2022 06-Sep-2022, Tue
0 Min Read
Aa
साफ महिला

छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप आज(मंगलबार) देखि काठमाडौँको दशरथ रंगशालामा सुरु हुदैछ । प्रतियोगिताको पहिलो खेल घरेलु टोलि नेपाल र भुटान बीच हुने छ । खेल ५:३० मा हुने छ ।

नेपालको लागि  एन्जिला तुम्बापो सुब्बाले कप्तानी सम्हाल्ने छन् । यसपालिको प्रतियोगिता नेपालको लागि उपाधि जित्ने रामो मौका रहेको नेपालका प्रशिक्षककुमार थापा बताउछन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja