प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भारतीय सेनाका प्रमुख मनोज पाण्डेले शेरबहादुर देउवा संग भेटवार्ता गरेका छन् ।
भारतीय सेनाका प्रमुख मनोज पाण्डे नेपालमा ५ दिने भ्रमणको रुपमा आइतबार आएका थिए ।स्रोतका अनुसार प्रधानमन्त्री र पाण्डे बीच राजनीतिक र कुटनीतिक तहमामात्र छलफल भएको जानकारी प्राप्त भएको छ ।


















प्रतिक्रिया दिनुहोस्