साफ महिला च्याम्पियनसिप अन्तर्गत आज दशरथ रंगसालामा भएको खेलमा भारतले पाकिस्तानलाई ३-0ले हराएको छ ।
पाकिस्तानका कप्तान मारियाले आफ्नै पोस्टमा आत्मघाती गोल गरिन र भारतले खाता खोल्यो , त्यस पश्चात ग्रेस डाङ्मीले खेलको दोस्रो गोल गरिन र सोमिया गुगुलोथले खेलको अन्तिम समयमा गोल गर्दै भारतलाई ३-0 अग्रताको जित दिए ।


















प्रतिक्रिया दिनुहोस्