सन्दिप लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति पत्र जारि

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 8, 2022 08-Sep-2022, Thu
0 Min Read
Aa
सन्दिप लामिछाने

नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई अदालतले पक्राउ पुर्जी जाहेरी गरेको छ । उनिमाथि १७ वर्षकी नाबालिकालाई जबर्जस्ति गरेको आरोप लागेको छ ।

त्यसै सिलसिलामा प्रहरीले थप अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पत्र मागेको थियो । लामिछाने हाल देश बाहिर छन् । उनले क्यान संग कानुनी उपचारका लागि सहयोग मागेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja