पाँच पाँच दलीय सत्ता गठबन्धनका शिर्ष नेताहरुको बालुवाटारमा बैठक जारि रहेको छ । जानकारी अनुसार सिट बाँडफाँट गर्न बसेको कार्यदलले आजै प्रतिवेदन बुझाउने भए पछि छलफलका लागि बैठक बसेका हुन् ।
स्रोतका अनुसार बैठक १ बजे बस्ने भनिएता पनि ३ बजे देखि मात्र बैठक सुरु भएको हो । आजको बैठकले कार्यदलले बुझाउनु पर्ने प्रतिवेदनमा छलफल गरी, प्रतिवेदन तयार पारेर आजै शिर्ष नेतालाई बुझाउनु पर्ने कार्य दल रहेको जानकारी प्राप्त भएको छ ।


















प्रतिक्रिया दिनुहोस्