कोरोना संक्रमण बढ्दो संख्यामा, थप २२७ जना संक्रमित पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 8, 2022 08-Sep-2022, Thu
0 Min Read
Aa
covid-19

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ४४०१ जनाको कोरोना परिक्षण गर्दा २२७ जना संक्रमित पुष्टि भएको छ । मन्त्रालयका अनुसार उक्त समयमा १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले जानकारी दिए अनुसार थप कोरोना संक्रमित संगै हाल देशभर २४७३ जना सक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा १६८ जना संक्रमण मुक्त भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja