साफ यु-२० च्याम्पियनसिपमा खेल अन्तरगत नेपाल र भारत बीचको खेल कोलम्बोस्थित रेस कोर्स मैदानमा नेपाली समय अनुसार साढे ३ बजे सुरु हुनेछ ।
दुवै टोलिले आज आफ्नो समुह(बि)को बिजेताको लागि खेल्ने छ । यस अघि दुवै तोलिले भुटानलाई हराउदै समान ३ – ३ अंकमा रहेका छन् । बिजेता टोलीले सेमिफैनल पुगिसकेका समूह (ए)का बंगलादेशसंग खेल्ने छ ।


















प्रतिक्रिया दिनुहोस्