एकै दिनमा १५२ जनामा कोरोना संक्रमित पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 9, 2022 09-Sep-2022, Fri
0 Min Read
Aa
कोरोना

नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ३२९४ जनाको कोरोना परिक्षण गर्दा १५२ जनामा संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उक्त संख्या संगै नेपालमा २४४८ जना सक्रिय संक्रमित छन् । तेस्तै उक्त समयमा कोरोना संक्रमणबाट १३३ जना संक्रमण मुक्त भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja