गोर्खामा एकजना व्यक्तिले पृथ्वी नारायण शाहको रुपधारण गरेका छन् । उनि दरबार क्षेत्रमा रहेर तरवार र ढाल चलाउँदै दिब्य उपदेश सम्म भन्छन । आखिर को हुन् उनि ? कसरी पृथ्वी नारायण शाहको रुपधारण गरे ? त्यो सम्पूर्ण रिपोर्ट तलको भिडियोमा समाबेश गरिएको छ ।
गोर्खामा देखिए दुब्लिकेट पृथ्वी नारायण शाह, तरवार र ढाल चलाउँदै दिब्य उपदेश भन्छन


















प्रतिक्रिया दिनुहोस्