काठमाडौँ महानगरले १६२ जना नगर प्रहरी थप्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 13, 2022 13-Sep-2022, Tue
0 Min Read
Aa
काठमाडौँ महानगर

काठमाडौँ महानगरले टेण्डर आव्हान गरि १६२ जना नगर प्रहरी थप्ने भएको छ । हाल महानगरमा १ सय ७३ जना नगर प्रहरी छन् ।

नगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए अनुसार निजि सेक्युरिटी कम्पनीहरु मार्फत पुर्व सेना, प्रहरी, प्रहरीका तालिम लिएकाहरुलाई समेत छनोट गर्ने गरि टेण्डर आव्हान भैसकेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja