गय राति त्रिपुरेश्वोरस्थित दसरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
उक्त खेलमा नेपालले आफ्नो बेजोड प्रस्तुति देखेको थियो । नेपालको तर्फाबाट अमिसा कार्कीले २ गोल, रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक एक गोल गरेका हुन् ।
यस संगै नेपाल आफ्नो समूहको समूह बिजेता बन्न सफल भएको छ भने भुटान उपविजेता भएको छ ।


















प्रतिक्रिया दिनुहोस्