स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार ५०५९ जनाको कोरोना परिक्षण गर्दा २०३ जना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उक्त संख्या संगै देशभर कोरोना सक्रिय संक्रमितको संख्या २२३२ पुगेको छ । थप संख्या संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ लाख ५० हजार ५५४ पुगेको छ ।
जानकारी अनुसार सो समयमा १२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्