साफ यु-१७ च्याम्पियनसिपको उपाधिको लागि नेपाल र भारत भिड्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 14, 2022 14-Sep-2022, Wed
0 Min Read
Aa
nepali u 17 saff team

आज कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा साफ यु-१७ च्याम्पियनसिपको उपाधिको लागि नेपाल र भारत भिड्दै छन् ।

नेपालले आफ्नो सेमिफाइनल खेलमा घरेलु टोलि श्रीलंकालाई ६-० ले हराउदै फैनल प्रवेश गरेको थियो । भारत संगको यस उमेर समुहको खेलको चौथो फाइनल भेट हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja