दशैँ तिहारका लागि नयाँ नोट साट्न आजबाट सुरु

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 14, 2022 14-Sep-2022, Wed
1 Min Read
Aa
नयाँ नोट

नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई पनि नयाँ नोट उपलब्ध गराउन आज देखि नयाँ नोट साट्ने वावास्था मिलाएको छ ।

बैंकले जानकारी दिए अनुसार आफुलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत

नयाँ नोट साट्न पाउन सकिनेछ ।

जानकारी अनुसार एक पटकमा १८५०० रुपैयाँ सम्म साट्न सकिने बताएको छ । तर यस वर्ष एकै व्यक्ति दोहोर्याएर आएमा पनि साट्न पाउने समेत जानकारी प्राप्त भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja