पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 14, 2022 14-Sep-2022, Wed
0 Min Read
Aa
corona TEST

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ४०८४ जनाको कोरोना परिक्षण गर्दा ११९ जनामा संक्रमण भएको पुष्टि भयो ।

मन्त्रालयका अनुसार यो संख्या संगै हाल देश भर सक्रिय संक्रमितको संख्या २१९१ पुगेको छ भने उक्त समयमा कोरोना संक्रमणबाट १३० जना मुक्त भएका छन् ।

थप संक्रमित संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ६७३पुगेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja