अहिले बजारमा इ सिम लाग्ने मोबाइल फोनहरु आए संगै नेपाल टेलिकमले नेपालमा इ-सिम ल्याउदै छ ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए अनुसार कम्पनिले यहि वर्ष इ-सिम लाग्ने मोबाइल फोनलाई लक्षित गर्दै इ-सिम ल्याउने तयारी भइरहेको छ ।
उनका अनुसार परिक्षणको अन्तिम अवस्थामा पुगेको र बजारमा छिटै उपलब्ध गराइने छ ।


















प्रतिक्रिया दिनुहोस्