अचानक कमल र मेलिना गुलाबको फुल साँटदै भए एक अर्कामा समर्पित, यसरी बसेछ माया पिरती

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 16, 2022 17-Sep-2022, Sat
0 Min Read
Aa
kamal & Melina

चर्चित गायक कमल खत्री र चर्चित गायिका मेलिना मैनाली अचानक गुलाबको फुल साँटदै एक भब्य कार्यक्रमा एक अर्कामा समर्पीत भएका छन् । उनीहरुले कुराकानीको क्रममा अब चाँडै बिबाह बन्धनमा बाँधीने बताएका छन् । उनीहरुसंग गरिएको अन्तरंग कुराकानी तलको भिडियोमा हेर्नुहोला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja