उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 19, 2022 19-Sep-2022, Mon
0 Min Read
Aa
नेपाल vs बंगलादेश

नेपाली समय अनुसार आज साझ ५ बजे तिर त्रिपुरेश्वोर स्थित दसरथरंगशाला नेपाल र बंगलादेश बीच छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि खेल हुदै छ ।

दुवै टोलिको लक्क्ष फाइनल जितेर इतिहास बनाउने छ । फाइनल आउन अघि दुवै टोलीले ५ पटक च्याम्पियन भारतलाई हराइसकेका छन् ।

जानकारी अनुसार फाइनल खेल हेर्न रंगशालामा १० हजारले टिकेट काटिसकेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja