डेंगु रोगबाट चितवनमा एकजनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 20, 2022 20-Sep-2022, Tue
1 Min Read
Aa
आग्लागी

डेंगु रोगबाट पूर्वी चितवनको रत्ननगरका एकजनाको मृत्यु भएको छ । जानकारी अनुसार मृत्यु हुनेमा २७ वर्षीय एकजना पुरुष रहेका छन् ।

स्रोतका अनुसार उनको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । जानकारी अनुसार उनि संगै २८७७ जनाको नमुना परिक्षणमा ४२९ जना डेंगु संक्रमण पुष्टि भएको थियो ।

जानकारी अनुसार उनि काठमाडौँमा अध्ययनको क्रममा बसोबास गर्दै आएका थिए र उनलाई अचानक ज्वोरो आएर उनि पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja