कोरोना संक्रमणको दर घट्दै, पछिल्लो २४ घण्टामा ७४ जना संक्रमण पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 20, 2022 20-Sep-2022, Tue
0 Min Read
Aa
covid-19

पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा देश भर ३ हजार ५१२ जनाको कोरोना परीक्षणमा ७४ जना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अनुसार थप संख्या संगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६१९ पुगेको छ भने, थप जानकारी अनुसार उक्त समयमा १६० जना संक्रमण मुक्त भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja