ललितपुरको धोबिघाटस्थित कबाडी गोदाममा आगलागी

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 21, 2022 21-Sep-2022, Wed
1 Min Read
Aa
आगलागी

ललितपुर महानगरपालिका वडा नं ३ धोबिघाटस्थित कबाडी गोदाममा आगलागी लागेको छ । गोदामका संचालक बच्चु शाह हुन् ।

जानकारी अनुसार शाहको कबाडी गोदाममा दिउसो १ बजेको समयमा आगलागी भएको हो । प्रहरीले प्रारम्भिक अनुमान लगाए अनुसार बिजुली सर्ट भएर आगलागी भएको हो ।

आगलागीमा परि ३ जना घाईते भएका छन् । अझै आगो नियन्त्रणमा नआएको र काठमाडौं, ललितपुर भक्तपुरका दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयले आगलागी नियनत्र्णको प्रयास गरिरहेको प्रहरीले बताएको छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja