स्वास्थ्य अवस्था जटिल बन्दै गए पछि डा. केसी काठमाडौँमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 21, 2022 21-Sep-2022, Wed
0 Min Read
Aa
डा. गोविन्ध केसी

धनगडीमा १० दिनदेखि अनसनरत डा. गोविन्ध केसी उपचारकालागि काठमाडौँ आएका छन् । उनि आफ्नै खर्चमा श्री एयरलाइन्सको विमानबाट काठमाडौँ आएका हुन् ।

जानकारी अनुसार उनि आहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । डा. केसीले राज्यलाई कुनैपनि भर नपार्ने भन्दै उनि मंगलबार नेपाली सेनाको स्काइ ट्रकमा आउन मानेका थिएनन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja