सत्तारुढ विद्यार्थी संगठनको राष्ट्रपति बिरुद्ध प्रदर्शन

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 22, 2022 22-Sep-2022, Thu
0 Min Read
Aa
बिरोध प्रदर्शन

सत्तारुढ बिधार्थी संगठनले राष्ट्रपति विद्यादेवी भादारी बिरुद्ध प्रदर्शन गरेका छन् । राष्ट्रपतिले संसदबाट पारित भएको नागरिकतासम्बन्धि विधयेक पारित नगरेकोमा प्रदर्शन गरेका हुन् ।

संविधानको उलंगन गरेको भन्दै संगठनले माइतिघर मण्डला देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनलाई नेकपा एमालेको सहकारी बनेको आरोपपनि लागेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja