२०२४को युरोकपमा रुस खेल्न नपाउने

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 22, 2022 22-Sep-2022, Thu
0 Min Read
Aa
युरो कप २०२४

गत फेब्रअरीमा रुसले येक्रेनमाथि गरेको हमालले गर्दा २०२४को युरोकपमा रुस खेल्न नपाउने भएको छ । फिफा र युएफफाको प्रतियोगितामा भाग लिनबाट रुसलाई बन्चित गरिएको छ ।

युरोपियन फुटबलको सर्वोचले रुसलाई २०२४को युरोकप छनोटमै सहभागी नगराउने भएको हो । रुसले यस विषयमा कोर्ट अफ आर्बिटेसमा अपिल गरेता पनि खारेज गरिएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja