काठमाडौँ महानगरले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामा डोजर चलाएको छ । उक्त क्षेत्रमा बगैंचा बनाउने भनिएता पनि फार्मेसी संचालन गरेको पाए पछि महानगरले डोजर चलाएको जानकारी दिएको छ ।
महानगरले उक्त क्षेत्र खाली गर्न समय दिएको र उक्त समय सकिद पनि खाली नगरेपछि महानगरले आफै डोजर चलाएको छ । स्रोतका अनुसार वीर अस्पतालले २०७६/०७७मा आफै जग्गा खाली गराउन खोजेको र वीर अस्पतालकै आग्रहमा महानगरले डोजर चलाएको जानकारी प्राप्त भएको छ ।


















प्रतिक्रिया दिनुहोस्