भिमफेदीमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 22, 2022 22-Sep-2022, Thu
1 Min Read
Aa
दुर्घटना

बिहिबार काठमाडौँदेखि विरजंगतर्फ जादै गरेको ना ३ ख ७८५८ नम्बरको मिनी बस दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी मकवानपुरका अनुसार उक्त बस सडकबाट ६० मिटर तल खसेर सुमो संग ठक्कर खान पुगेको थियो ।

जानकारी अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १ जनाको उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरीले जानकारी दिए अनुसार उक्त दुर्घटनामा १८ जना घाइते भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja