स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जानकारी दिए अनुसार हाल नेपालमा १९ हजार ७६६ जना डेंगु संक्रमित भएका छन् ।
मन्त्रलायका अनुसार साउनयता साढे १९ हजार भन्दा बडी डेंगु संक्रमित भएका छन् भने डेंगु संक्रमणको कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
जानकारी अनुसार सबै भन्दा बडी डेंगु संक्रमित रहेको प्रदेश बागमती प्रदेश रहेको छ ।


















प्रतिक्रिया दिनुहोस्