काठमाडौँ महानगरले अनामनगर क्षेत्रका अवैध संरचना हटाउदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 23, 2022 23-Sep-2022, Fri
0 Min Read
Aa
महानगर डोजर

सुक्रबार काठमाडौँ महानगरले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरले नक्सा बिपरित बनेको अबैध पर्खाल भत्काउन सुरु गरेको छ ।

महानगरले सडक सिमा मिचेर बनाएको अबैध पर्खाल तथा अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja