पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 23, 2022 23-Sep-2022, Fri
0 Min Read
Aa
corona TEST

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा ४०६९ जनाको कोरोना परिक्षणमा ७६ जना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार थप संक्रमित संगै देशभर सक्रिय संक्रमितको संख्या १३७१ पुगेको छ । उक्त समयमा ८७ जना संक्रमण मुक्त भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja