नुवाकोट शिवपुरी गाउपालिका वडा नम्वर ८ मा नेपाली काङ्ग्रेसका युवा नेता केदार पाठक तरुणदल को वरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको छ । उहाँ बिगत लामो समयदेखि उक्त संगठनमा आबद्ध भाइ निरन्तर काम गर्दै आउनु भएको छ ।
नुवाकोट शिवपुरी गाउपालिका वडा नम्वर ८ का तरुणदलले आगामी दिनका लागी राम्रो नेतृत्व पाएको विश्वास गरिएको छ। संसदीय चुनाबको मुखैमा भएको उहाँको उदयले नेपाली कांग्रेस भित्र अर्थपुर्ण रुपमा हेरिएको छ ।

















प्रतिक्रिया दिनुहोस्