यस पटक दशैँमा २० लाख भन्दा बडी उपत्यकाबाट बाहिर जाने अनुमान गरेको छ । बडा दशैँमा उपत्यका छाडेर आफ्नो आफ्नो घर जानेको संख्या ह्वात्तै बढेको छ ।
तथ्यांक अनुसार ३ वर्ष आघि पनि दशैँको बेला घर फर्किनेको संख्या २० लाख हाराहारी थियो । आहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिरक जाने सवारी साधन र यात्रुको संख्या उल्लेखनीयरुपमा वृद्धि भएको छ ।


















प्रतिक्रिया दिनुहोस्