नेकपा एमालेका नेता गंगाराम यादवले आज पत्रकार सम्मेलन गर्दै आफुले पार्टी त्याग गरेको बताएका छन् ।
यादवले उनलाई पार्टीले मुल्यांकन नगरेको र पुरानालाई भन्दा नयाँलाई मात्र अवसर दिएको उनले आरोप लगाएका छन् ।
यादव एमालेबाट धनुषा क्षेत्र नं २ बात उमेद्वारी दिने तैयारीमा रहेको बेला उनि भन्दा पूर्वमन्त्री उमाशंकर अगरियालाई पार्टीले आघि सरे पछि उनि पार्टी देखि रुष्ट भएका हुन् ।
यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने तयारीमा छन् ।


















प्रतिक्रिया दिनुहोस्