डेंगु संक्रमणको कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 26, 2022 26-Sep-2022, Mon
0 Min Read
Aa
डेंगु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकै दिनमा १ हजार ५१ जना संक्रमित थपिएका छन् । थप संख्या संगै नेपालमा डेंगु पुष्टि भएको संख्या २५ हजार ५४३ पुगेको छ ।

यस समय सम्म मन्त्रलयका अनुसार डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ र सबै भन्दा बडी संक्रमण रहेको प्रदेश बागमती प्रदेश रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja