माल्दिभ्समा भैरहेको साबा महिला बास्केटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज श्रीलंकासंग नेपाली समय अनुसार राति अपरान् ९:१५ मा खेल खेल्ने भएको छ ।
यस प्रतियोगितामा ४ राष्ट्र मात्र सहभागि भएका छन् । नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान रहेका छन् । नेपालले आफ्नो पहलो खेलमा घरेलु टोलि माल्दिभ्स संग ५१-४७ ले पराजित भएको थियो भने श्रीलंकाले भुटानलाई ९८-३३ले हराएको थियो ।
त्यसै कारण नेपालको लागि यस खेल चुनौती पूर्ण रहेको छ ।


















प्रतिक्रिया दिनुहोस्