खाद्य संस्थानले खसी,बोका र च्यांग्रा बेच्न सुरु

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 28, 2022 28-Sep-2022, Wed
1 Min Read
Aa
खसी बोका बिक्रि वितरण

खाद्य संस्थानले बडा दशैँको लागि खसी,बोका र च्यांग्रा बेच्न सुरु गरेको छ । संस्थाको अनुसार १८ सय खसी-बोका र ५ सय च्यांग्रा ल्याउने तैयारी गरेको छ ।

संस्थाले जिउदो खसी-बोका ६ सय ८० रुपैया प्रति किलो र च्यांग्रा १ हजार २५० रुपैया प्रति किलो तोकेको र १० रुपैयाँ प्रति किलो छुट समेत गरेको जानकारी दिएको छ । जानकारी अनुसार थापाथलीबाट खसी,बोका र च्यांग्रा बिक्रि वितरण भैरहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja