विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव मनास्लु हिमालमा भेटिएको छ । जानकारी अनुसार उनि गत सोमबारदेखि हराएकी थीइन ।
उनको खोजीको लागि शेर्पाहरुको टोलि परिचालन गरेपछि मात्र उनको सव भेटिएको हो । जानकारी मनास्लु हिमालमा स्की गर्ने क्रममा आएको हिम पहिरोले गर्दा उनले ज्यान गुमाइन् ।


















प्रतिक्रिया दिनुहोस्