क्रिक्रेटर सन्दिप लामिछानेलाई नाबालिका माथि जबर्जस्ती करणी गरेको जाहेरीको आधारमा असोज २० गते पक्राउ परेका थिए र थप म्यादका लागि जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
गत भदौ ५ गते १७ बर्षीय नाबालिकाले आफुमाथि सन्दीपले जबर्जस्थी करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत गौशालामा जाहेरी गरेकी थिइन् ।
गत बिहिबार अमेरिकाबाट फर्किएका सन्दिपलाई प्रहरीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
सन्दिप लामिछानेका वकिलले दाबी गर्दै भनेका छन् , पिडित नाबालिक नभएको र दुइवटा जन्मदर्ता बनाएको देखिन्छ ।


















प्रतिक्रिया दिनुहोस्