धनकुटामा गठबन्धनबाट सुनिल बहादुर थापा सहित यी हुन् प्रतिनिधि सभाका उमेद्वार

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 13, 2022 13-Oct-2022, Thu
0 Min Read
Aa
सुनिल बहादुर थापा

धनकुटामा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका सुनिलबहादुर थापाले उम्मेदवारी दिएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का  राजेन्द्रकुमार राईले उम्मेदवारी दिएका छन् ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका  आरामकुमार लिम्बु, एकीकृत शक्ति नेपालका रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसनका विश्वामित्र लावतीले पनि उम्मेदवारी दिएका छन् ।

हेमराज भण्डारीले माओबादि प्रतित्याग गरेर स्वोतन्त्रबाट उमेद्वारी दिएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja