काठमाडौँ महानगरपालिकाले सुक्रबार थापाथली क्षेत्रमा भएको अनधिकृत संरचनमा डोजर चलाएको छ ।
जानकारी अनुसार महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) सम्मका अवैध संरचना भत्काइएको छ ।


















प्रतिक्रिया दिनुहोस्