आजबाट देशभरका प्याराग्लाइडिङ सम्बन्धी उडान बन्द 

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 16, 2022 16-Oct-2022, Sun
0 Min Read
Aa
paragliding

नागरिक उड्डयन प्राधिकरणले आजबाट देशभरका प्याराग्लाइडिङ सम्बन्धी उडान बन्द गर्ने निर्णय लिएको छ ।

आइतबार नवौ राष्ट्रिय खेल्कुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएको एक खेलाडीको आकाशबाट खसेर मृयु भएपछि यो खेल बन्द गरिएको हो ।

प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्म देशभरका साहसिक तथा व्यावसायिक खेल प्याराग्लाइडिङ बन्द गर्ने निर्णय लिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja