६५ औं प्रहरी स्थापना दिवशको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं २०१२ सालमा नेपाल प्रहरी संगठनको स्थापना भएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति, नेपाल सरकारका मुख्य सचिव, पूर्वप्रहरी अधिकृत लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एक वर्षभित्र वीरगति प्राप्त अमर सहिदको परिवारजनलाई सम्मान गरिएको थियो । कार्यक्रममा अमर प्रहरी स्तम्भमा माल्यार्पणका सथासाथै हेलिकप्टरबात पुष्पवर्षा पनि गरिएको थियो ।


















प्रतिक्रिया दिनुहोस्