स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पहिल्लो समय १७१४ जना डेंगु रोगि थपिएका छन् । मन्त्रालयका अनुसार डेंगु रोगबाट थप १ जनाको मृत्यु भएको छ ।
मन्त्रालयले जानकारी दिए अनुसार हालसम्म देशभर ४१ हजर ७४३ जना सम्भावित डेंगु रोगि देखिएको विवरण प्राप्त भएको छ । गत साउन देखि सुरु भएको डेंगु हालसम्म डेंगुको कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।


















प्रतिक्रिया दिनुहोस्